सम्झौता उल्लंघन, एमसीसी र महँगीविरुद्ध ४ कम्युनिष्ट पार्टीबाट भोलि नेपाल बन्दको घोषणा

चार कम्यूनिष्ट पार्टीहरुले भोलि नेपाल बन्दको घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी र नेपाल माओवादीले एक विज्ञप्ती जारी गर्दै भदौं ७ गते नेपाल बन्द घोषणा गरेका हुन् । पूर्वसन्ध्यामा कम्यूनिष्ट पार्टीहरुले महँगी, भ्रष्टाचार नियन्त्रण र अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताको विरोधमा नेत्रविक्रम […]