नेपाली उत्पादन चीन निर्यात गर्न सघाउँछु - राजदूत यान्छी

काठमाण्डौ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली उत्पादनलाई चीन निर्यातमा सघाउने आश्वासन दिनुभएको छ । श्रव्यदृश्यका माध्यमबाट आज बिहीवार पत्रकार सम्मेलन गर्दै राजदूत यान्छीले नेपाली पक्षले भूमि बन्दरगाहबाट चीनतर्फ निर्यात फेरि सुरु गर्ने चाहनालाई चिनियाँ पक्षले निकै महत्त्व दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस सम्बन्धमा दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा बन्दरगाहका अधिकारीले सञ्चार र समन्वय गरिरहेका छन् । दुवै पक्षले कुटनीतिक माध्यमबाट उपयुक्त समयमा सीमासम्बन्धी मामिलाहरूमा परा...