लिला सुनुवार, ओखलढुंगा । वर्षा याममा माथिल्लो सगरमाथा भेगमा रहेका तीन जिल्ला (ओखलढुंगा, सोलु र खोटाङबाट काठमाडौं लगायत विभिन्न ठाउमा यात्रा गर्ने यात्रुहरुले वर्षातका कारण बर्षेनि सास्ती खेप्नु परेको छ । वर्षेनी वर्षातको समयमा मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तर्गत सिन्धुली जिल्लाको विभिन्न ठाउँमा पहिरो आउने समस्याका कारण यात्रुहरुले बर्षेनी सास्ती खेप्नु परेको छ । सुनकोसी नादीको […]