सिञ्जाको हिमामा हेल्थ डेक्स स्थापना

जुम्लाको सिञ्जा भेगमा पर्ने हिमा गाउपालिकाले मुगुको रारा ताल जाने मुलबाटोमा हेल्थ डेक्स स्थापना गरेको छ ।