मुगुः जिल्ला अस्पातलम मुगुमा कार्यरत डक्टर र चिकित्सकहरू लेखा शाखा प्रमुखले आफूहरूलाई धम्कीपूर्ण दुव्र्यवहार गरेको भन्दै इमर्जेन्सी बाहेक अस्पातलका सबै सेवा बन्द गरेका स्वास्थ्यकर्मी काममा फर्केका छन् ।बिहीबार स्वास्थ्य सेवा कार्यालयका लेखा प्रमुखसँग आफ्ना १५ बुँदे माग राख्दै प्रशासनसम्मपुगेका चिकित्सकहरूले आफूहरूमाथि दुव्र्यवहार भएको भन्दै अस्पतालका कुनै पनि सेवा सञ्चालन हुन नदिने चेतावनी दिँदै आन्दोलित स्वास्थ्यकर्मी […]