सीएफ मोटोले एकै पटक खुलायो तीन मोडलका मोटरसाइकलको बुकिङ

काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटोका तीन मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सीएफ मोटो २५० एनके फन, २५० एसआर फन र ४५० एनकेको बुकिङ खुला गरेको हो । कम्पनीले विभिन्न अपडेटसहित ल्याएको तीन नयाँ मोडलका मोटरसाइकल केही दिन अघि सार्वजनिक गरेको थियो । कम्पनीका शोरुमहरूमा यी मोटरसाइकलको बुकिङ तथा […]