बक्यौता नतिर्ने हेलिकोप्टर कम्पनीको उडानमा रोक

समयमै विमानस्थल सेवा शुल्क नतिर्ने सबै हेलिकोप्टर कम्पनीको व्यावसायिक उडान रोकिएका छन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बक्यौता बुझाउन बाँकी हेलिकोप्टर कम्पनीको उडान शुक्रबारदेखि रोकेको हो । माउन्टेन, प्रभु, फिस्टेल,...