अमेरिकाद्वारा इराक र सिरियामा हवाइ आक्रमण, कम्तिमा पाँच लडाकुकाे ज्यान गयाे

काठमाडौं । अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थीत लडाकु सुविधा क्षेत्रमा हवाइ आक्रमण गरेको छ ।अमेरिकी सेनामाथि भएको हमलाको बदलामा इरान समर्थीत लडाकुको 'अपरेसनल' र हतियार भण्डारण सुविधामा आक्रमण गरेको पेन्टागनले पुष्टि गरेको हो ।

सम्बन्धित सामग्री