वीरगञ्ज । स्थानीय तहको निर्वाचनअन्र्तगत मौन अवधी शुरु भएसँगै पर्सामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्लामा रहेका १६७ मतदान केन्द्रमा ३ चरणमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा...