मतपेटिका लुटिएको रौतटहको यमुनामाईमा लोसपा विजयी

वीरगञ्ज – रौतहटको यमुनामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ। गाउँपालिका अध्यक्षमा लोसपाका हम्द साउन २ हजार ९२९ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका भगत नारायण राय यादवले १ हजार ९९४ मत प्राप्त गरे। गाउँपालिकाको उपाध्यक्षमा पनि लोसपाकै अनुराधा कुमारी २ हजार ५०३ मत ल्याएर निर्वाचित […]

सम्बन्धित सामग्री

महाेत्तरीकाे क्षेत्र नम्बर- ३ मा मतगणना सुरु हुँदै

जलेश्वर- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहेकाे निर्वाचन क्षेत्रमा साेमबार दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ। महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लडेका लोसपा अध्यक्ष ठाकुरको उक्त क्षेत्रमा ३ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए। उनका अनुसार गएराति अबेर मतपेटिका आएको र अहिलेसम्म मतपेटिका तथा […]

महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना हुने

महोत्तरी – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ। महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट चुनाव लडेका लोसपा अध्यक्ष ठाकुरको उक्त क्षेत्रमा ३ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए। उनका अनुसार गएराति अबेर मतपेटिका आएको र अहिलेसम्म मतपेटिका […]

धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित

धनुषाको नगराइन नगरपालिकाको मतगणना स्थगित भएको छ ।  सो नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जटही (क) र (ख) मतदान केन्द्रको मतगणना कार्य भइरहेको अवस्थामा केही मतपत्रमा मतदान अधिकृतको दस्तखत  नभएपछि  लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरीसमेत ११ जनाले मतगणना स्थलमा निवेदन दिएका थिए । यस्तै उप स्वास्थ्य चौकी रामबाग (ख) को मतपेटिका मतदाताको संख्या भन्दा बढी मतपत्र रहेको देखिएको पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही विषयमा देखिएको समस्या समाधान गर्नका