काठमाडौँ। सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक ४ लाख ८० हजार रुपैयाँ नेपाल प्रहरी अस्पताललाई उपलब्ध गराउने छ।