कानून व्यवसायीले देशभर इजलास बहिष्कार गरेकै दिन प्रधानन्यायाधीशले तोके ११ वटा इजलास

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि ११ वटा इजलास तोकेका छन् ।