काठमाण्डौ – सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । अहिले भौतिक निर्माण करिब ८० प्रतिशत सम्पन्न भएको सो विमानस्थलाई सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ । अहिले निर्माण कार्य युद्धस्तरमा जारी रहेको यो विमानस्थललाई थप व्यावसायिक बनाउने र काठमाण्...