बुटवल : बुटवलमा छ महिनादेखि भण्डारण गरेर राखेको ३०० किलो अस्वस्थकर मासु नष्ट गरिएको छ। बुटवल इँटाभट्टामा रहेको कुरैसी मासु पसलमा जिल्ला अनुगमन टोलीले अनुगमन गर्दा तीनवटा डिप फ्रिजमा राखिएको खसी-बोकाका खुट्टा, टाउको र भुँडी बरामद गरेको हो।
वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायका अनुसार मासु पसलबाट २...