दाङमा थारू समुदायमा माघीको चहलपहल

१७ पुस, देउखुरी। माघेसङ्क्रान्ति अर्थात् थारु जातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ । थारु जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ । थारु समुदायले नयाँ वर्षका रुपमा यो पर्व …