प्राध्यापकहरुले पठनपाठनमा आँच आउन नदिनेतर्फ सचेत हुनुपर्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव भएको बताउँदै यसका लागि प्राध्यापकहरुले पठनपाठनमा आँच आउन दिन नहुनेतर्फ ध्यानाकर्षण गराउनुभएको छ । नेपाल प्राध्यापक सङ्घको हीरक जयन्तीका अवसरमा बिबहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले मुलुकको उच्च शिक्षालाई समस्यामुक्त बनाई योग्य एवं दक्ष जनशक्ति तयार गर्न प्राध्यापक थप जिम्मेवारीका साथ क्रियाशील हुनु आवश्यक रहेकामा जोड …

सम्बन्धित सामग्री

स्थानीय तहको भूमिका जवाफदेहीपूर्ण हुनुपर्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले सङ्घीय शासन प्रणालीसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्नुभयो । …