बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालन, हिजाेदेखि रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ

बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।