नदीमा डुबेर बेपत्ता युवकको शव भारतमा फेला

बर्दिया । नदीमा डुबेर बर्दियामा बेपत्ता एक युवकको शव फेला परेको छ । आइतबारदेखि बेपत्ता राजापुर नगरपालिका ४ दलैका १६ वर्षिय कौसल चौधरीको शव भारतको बहराइच जिल्ला स्थित कैलाशपुरी ब्यारेजमा तैरिरहेको अवस्थामा फेला परेको हो । युवकको शव भारतीयको समन्वयमा नेपाल ल्याउने तयारी भैरहेको छ । गर्मिछल्न कर्णाली नदीमा आइतबार दिउँसो नुहाउन गएका चौधरी बेपत्ता […]

सम्बन्धित सामग्री

दुर्गा बिसर्जनमा जाँदा बेपत्ता युवकको शव भेटियो

लुम्बिनी : दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ। रुपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए। रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए।राजभरको शव आज भेटिएको हो। सो दुर्घटनामा परेर स्थानिय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको म

बेपत्ता युवकको शव फेला पर्‍यो

लुम्बिनी- दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुब...

बर्दियामा नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव फेला

बर्दिया । बर्दियामा नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । गत शुक्रबारदेखि बेपत्ता भएका राजापुर नगरपालिका-४ का २२ वर्षीय बुसाखि खानको शव भारतको बहराइच जिल्ला स्थित कैलाशपुरी ब्यारेजमा तैरीरहेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । युवकको शव भारतीयको समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको छ । गर्मी छल्न […]