सुर्खेत । कर्णाली प्रदेशसभामा आज सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान गठनसम्बन्धी विधेयकमाथि आज सैद्धान्तिक छलफल हुने भएको छ । आजको बैठकमा छलफलमा उठेका विषयसहित सभामुख राजबहादुर शाहीले ७२ घण्टे विधेयक संशोधनको सूचना जारी गर्ने कार्यसूची रहेको छ । विधेयकमा उल्लेख गरिएका केही विषयमा पत्रकारहरूले आपत्ति जनाउँदै आएका छन् । प्रतिष्ठानको अध्यक्ष मन्त्री हुने व्यवस्थासहितको विधेयक […]