सर्वोच्चको फैसलाको तरंग, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावले गति लिने संकेत

हेटौंडा । प्रधानमन्त्री केपी शर्माओलीलाई संवैधानिक इजलासको फैसलाले ठूलो धक्का लागेसँगै बागमती प्रदेशका सोही समूहका नेता प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावले पनि गति लिने संकेत देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेकपाको आन्तरिक कारणबाट प्रदेशसभा अवरुद्ध हुनु गलत भएको भन्दै अब प्रदेशसभा सञ्चालनको बाटो खुला भएको... The post सर्वोच्चको फैसलाको तरंग, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावले गति लिने संकेत appeared first on Purbeli News.