शाहीको विरोध

काठमाडाैँ – माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा शुक्रबार हाजिर जमानिमा रिहा भएपछि प्रतिपक्षी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विरोध गरेका छन्। इलेक्ट्रिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिर जमानीमा छुटेपछि शाहीले आक्रोश व्यक्त गरेका हुन्। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइवी०ले गरेको आग्रहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले […]