अमेरिकाको न्युजर्सीकी महिलाले सफा गर्दा भेट्टाइन् आफ्नो नामको १२ हजार डलरको चेक, तर बैंकले साटेन

अमेरिकाको न्युजर्सीकी एक महिलाले आफ्नो घर सफा गर्दा आफ्नो नाममा रहेको १२ हजार डलरको चेक भेट्टाइन् । उनले बैंकलाई फोन गर्दा उक्त चेक नसाटिएको पत्ता त लगाइन् तर बैंकले उक्त चेक साट्न भने मानेन । उनले उक्त चेक साट्न खोज्दा उक्त रकम राज्यकोषमा गइसकेको थियो । वकहर्स्ट निवासी एलिजाबेथ मेटा सानोले सन् २०१३ को नोभेम्बर […]

सम्बन्धित सामग्री

बैंकले दिने भए ‘दसैंअघि नै दक्षिणा’

तीन बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा बैंक खातामा पठाउने बताएका छन।माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा पठाउने जानकारी दिएका छन्।...

सिभिल बैंकले मनायो १२औँ वार्षिकोत्सव

काठमाडौं : सिभिल बैंकले आफ्नो १२ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ। बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको हो।काठमाडौं ।  बैंकले आफ्नो १२ औं वार्षिकोत्सव विविध कार्यक्रमहरु आयोजना गरी मनाएको छ । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको हो।९५.२३ अर्ब निक्षेप संकलन गरी करिब रु. ८७.४० अर्ब ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष १० वर्षदेखि अनवरत सेवा प्रदान ग

महालक्ष्मी विकास बैंकले माग्याे कर्मचारी

काठमाडौँ – महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले सो पदहरूको सम्पूर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको हो । उक्त बैंकले प्रदेश प्रबन्धक, शाखा प्रबन्धक, निक्षेप सम्बन्ध प्रबन्धकसहित अरु पदका लागि कर्मचारी माग गरेको छ । […]

नारायणी विकास बैंकले शतप्रतिशत हकप्रद निकाल्दै

नारायणी विकास बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि बैंकले बोर्डमा आवेदन दिएकोमा शुक्रबार स्वीकृत भएको छ ।

निफ्रा बैंकले प्रस्ताव गरेको लाभांश परिमार्जन

काठमाडौं, २५ असोज । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको जनाएको छ । बैंकले ०७७/ ७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८ दशमलव ५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले १ अर्ब ८० करोड बराबरको […]

सिभिल बैंकले ल्यायो दुई नयाँ निक्षेप योजना

सिभिल बैंकले दुई नयाँ निक्षप योजना ल्याएको  छ । बैंकले  बैंकले सर्वाधिक ब्याजदरउपलब्ध गराउने उदेश्यले  सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट)ल्याएको छ । न्युनतम मौज्दात रु २५,००० रहेको ‘सुपर...

माछापुच्छ्रे बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं। माछापुच्छ्रे बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले असार ३१ गतेबाट साउन ४ गतेसम्म कुल ऋणपत्र निष्काशन गर्न लागेको हो। प्रत्येक ६/६ महिनामा परिवर्तन हुने ऋणपत्रको वार्षिक ब्याजदर साढे ८ प्रतिशत रहेको बैंकले बताएको छ। बैंकले यसअघि २०८५ सालमा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो। तीन लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई दिइने छ।

एनएमबि बैंकले बढायो ब्याजदर

काठमाडौं। एनएमबि बैंकले साना निक्षेपकर्ताहरुलाई उच्च ब्याजदर दिने भएको छ। बैकले निक्षेपकर्ताहरुलाई ५.६० प्रतिशत ब्याजदर दिने भएको हो। बैकका अनुसार यो अहिलसम्मको सर्वाधिक ब्याजदर हो। बैंकले मुद्दती खातामा भने ८.३० प्रतिशतसम्म ब्याजको व्यवस्था गरेको छ।

एनएमबि बैंकले बढायो ब्याजदर

काठमाडौं। एनएमबि बैंकले साना निक्षेपकर्ताहरुलाई उच्च ब्याजदर दिने भएको छ। बैकले निक्षेपकर्ताहरुलाई ५.६० प्रतिशत ब्याजदर दिने भएको हो। बैकका अनुसार यो अहिलसम्मको सर्वाधिक ब्याजदर हो। बैंकले मुद्दती खातामा भने ८.३० प्रतिशतसम्म ब्याजको व्यवस्था गरेको छ।

नबिल बैंकले निक्षेपकर्ताको ब्याज बढ्यो

नबिल बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याज दर बढाएको छ । बैंकले ६ महिनाभन्दा माथिको मुद्दति खातामा बार्षिक ७.५१ प्रतिशत ब्याज दिने जनाएको छ ।बैंकले यसअघि सात प्रतिशत ब्याज दिँदै आएकोमा अहिले बढाएको हो । छोटो अवधिको निक्षेपमा यो प्रचलित ब्याजमध्ये अधिकत हो । बैंकले व्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता […]