बाढी-पहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार र राहतका लागि सरकारसँग देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार र राहतको काम गर्न सरकारलाई आग्रह गरेका छन् ।