काठमाडौं । सर्वोच्च अदालतले सय कीलो सुन प्रकरणमा पक्राउ परेका भन्सार एजेन्ट यादव पराजुलीले दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले रिट निवेदनका विपक्षी राजश्व अनुसनधान विभागलाई किन पक्राउ गरिएको र थुनामा राख्नु पर्ने कारण माग गर्दे कारण देखाउ आदेश दिएको हो । मंगलबार सुन काण्डमा […]