बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु¥याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ ।