१ कात्तिक, काठमाडौं । धरहरा भत्किएपछि बाँकी रहेको भागलाई सिसाभित्र नराखिने भएको छ । यसअघि धरहराको भग्नावशेषलाई सिसाभित्र सुरक्षित राख्ने गरी डिजाइन तयार गरिएको थियो । तर, स्थानीयवासीले सिसाभित्र राख्न नहुने माग गरेपछि धरहराको भग्नावशेषलाई खुला रुपमै सुरक्षित ढंगले राख्न लागिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । स्थानीवासीसँग सहमति गरेर धरहरा भाँचिएपछि […]