लोकप्रिय निर्णय गर्दै जनप्रतिनिधि ‘निःशुल्क शिक्षा स्वास्थ्यदेखि मोडेल पालिकासम्म’

जुम्ला-जुम्लाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेसँंगै लोकप्रिय निर्णय गरेका छन् । जनताको मन जित्ने गरी निःशुल्क स्वास्थ्य शिक्षा प्रदानदेखि नागरिकको स्वास्थ्य बिमा, संस्थागत सुत्केरीमा वृद्धि, पारिश्रमिक नलिने र मोडल पालिका बनाउने सम्मका आ–आफ्नै महत्वकाँक्षी लोकप्रिय निर्णय गरेका छन् ।जसअन्तर्गत सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले घरमा हुने सुत्केरी दर शून्यमा झार्ने पहिलो निर्णय गरेका छन् । […]