भाटभटेनीमा मञ्जुश्रीको छुट अफर

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेड र भाटभटेनी सुपर मार्केटबीच छुट दिने सम्झौता भएको छ । सो सम्झौताअनुसार असोज ३ गतेसम्म भाटभटेनी सुपर मार्केटमा एक हजार रुपैयाँ भन्दा माथिको बिलको वित्तीय संस्थाको मोवाइल बैंकिङ एपमार्फत भुक्तानी गरेमा १५० देखि ३५० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । फाइनान्सले एक सूचना जारी गर्दै मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सो […]