अकुत सम्पत्ति कमाएका कृष्णनगरका सुब्बामाथि डेढ करोडभन्दा बढी भ्रष्टाचार मुद्दा दर्ता

रुपन्देही । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका सुब्बा साकिर अहमदउपर डेढ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार पाँचौं तहका कर्मचारी अहमदउपर १ करोड ५५ लाख ७९ हजार ६ सय ९५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार […]

सम्बन्धित सामग्री

बागमतीका मेयर भरत थापाविरुद्द अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता

सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भन्सारका सुब्बाको अकुत सम्पत्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागमा काम गरेका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरे र उनकी पत्नीविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो माग गर्दै आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...

पूर्वनासुविरुद्ध साढे दुई करोडको भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन नायब सुब्बा र उनका परिवारका चार जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।तत्कालीन नासु गणपति झाविरुद्ध करिब साढे २ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०३९ मंसिर ९ बाट खरिदार (गाविस सचिव) बाट सरकारी सेवा […]

नासुको सम्पत्ति झण्डै ५ करोड, विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं : जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाको २ करोड ४४ लाख ७१ हजार १०५ रुपैंयाको सम्पत्ति स्रोत नखुलेको भन्दै बुधबार विशेष अदालत काठमाडौं आरोप पत्र दायर गरेको हो। झाले गैरकानूनी रुपमा कमाएको अकुत सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति उनकी श्रीमती मिनादेवी झा र छोराहरु दिवाकर, शिवाकरण र करुणकर झाको नाममा राखेको देखिएकाले जफतका लागि उनीहरु

उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दाः २२ वर्ष सेवा ३२ ठाउँमा घरजग्गा

अख्तियारले सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त वन निर्देशक हेमराज बिष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रूपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। बिष्ट दम्पतीका नाममा १९ वटा बैंकमा खाता र ३२ स्थानमा घरजग्गा रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

उपसचिवको ३२ ठाउँमा घरजग्गा, १९ वटा बैंकमा पैसा

सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रुपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।विष्ट दम्पतीका नाममा काठमाडौँ, ललितपुर, भक्तपुर, दाङ, कैलाली, कञ्चनपुर, कास्की लगायत ३२ स्थानमा घर