जनकपुरधाम । महोत्तरी गौशाला नगरपालिकाकी उप-प्रमुख रेणुकुमारी महतो चढ्ने सरकारी गाडीमा अज्ञात समूहले आगो लगाएका छन् । गौशाला नगरपालिका १ रामनगरस्थित उपप्रमुख महतो आफ्नै घर अगाडी पार्किङ गरेर राखेको प्रदेश २-००२-००१ झ ०००५ नम्बरको गाडीमा आगजनी गरिएको हो । पछाडिको टायरमा पेट्रोल छर्केर आगो लगाइएको देखिएको छ । आइतबार बिहानै करिब दुई बजेतिर उपप्रमुख महतो […]