काठमाडौं । ईभीको प्रयोग कसरी गर्ने र यसको बास्तविक रेन्ज कति भन्ने विषय अहिले विश्वभर बहस भइरहेको छ । धेरै सर्टिफाइङ कम्पनी र गाडी उत्पादकले दावी गरेको रेन्जमा सडकमा चलाउँदा २० देखि ३० प्रतिशतसम्म कम पाइरहेका छन् । ब्राजिलमा भएको एउटा परिक्षणमा सेभ्रोले बोल्ट ईभीले डब्लूएलटीपीले प्रमाणित गरेको रेन्जको तुलनामा दोब्बरभन्दा धेरै प्राप्त गरेको छ […]