झ्याप्प झ्याप्प बत्ती जाने समस्याले उपभोक्ता हैरान

काठमाडाैं । उपत्यका र देशका अन्य भागमा पछिल्लो समय बत्ती आउने–जानेक्रम बढेको छ । समय समयमा बत्ती आउने–जाने समस्याले उपभोक्ता हैरान भएका छन् । कुपन्डोल बस्ने कल्पेश तामाङ भन्छन्, ‘बत्ती आउने–जाने समस्याले कार्यालयको काम गर्नै समस्या भयो,’ उनी भन्छन्, ‘म डाटा इन्ट्रीको काम गर्छु, काम गर्दागर्दै झ्याप्प बत्ती गइदिन्छ, बत्ती आउनेसम्म कुर्नपर्छ । आएपछि काम […] The post झ्याप्प झ्याप्प बत्ती जाने समस्याले उपभोक्ता हैरान appeared first on राजधानी राष्ट्रिय दैनिक.