आर्सनलको रोमाञ्चक जीत, लिभरपुल स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले लिभरपुलमाथि रोमाञ्चक जीत निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुललाई ३-२ गोलले पराजीत गर्दै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको हो । इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जीत दिलाउन बुकायो साकाले दुई गोल गर्दा गाब्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलको लागि डार्विन नुनेज र रोबर्टो फर्मिन्होले समान एक-एक […]