काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमको अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् । प्रतिद्वन्द्वी मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी भएका हुन् । कुल खसेको २१० मध्ये चौधरीले ११४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका धामीले ९३ मत पाए । प्रदेश सम्मेलनबाट चयन भएका प्रदेश […]