नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन गर्ने भएको छ । आन्दोलनले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेट्दै आएको छ । अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटको […]
काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाल सरकारको सहभागिता तथा त्यहाँ उठाइएका विषयबारे संसद्लाई जानकारी गराएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले महासभामा नेपालको सहभागिता, प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन तथा विभिन्न देशका प्रतिनिधिसँग भएका भेटवार्ताबारे जानकारी दिएका हुन्। महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्दै हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी […]
Kathmandu. The government has amended the 'Bill to Manage Responsibilities of Domestic Air Service, 2083' in 13 points, incorporating suggestions from MPs during discussions in the National Assembly.Discussions on the principles and clauses of the bill were completed in the National Assembly meeting held on Friday.Participating in the discussion, Minister of Culture, Tourism and Civil Aviation Khadakraj Paudel stated that the government is committed to ensuring safe and reliable air service and informed that preparations for the bill's implementation will begin today. He clarified that suggestions received from the Legislation Management Committee have been incorporated to make the bill more...
काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत कर्मचारीहरूको सरुवा, नियुक्ति तथा पदस्थापन सिफारिस गरेको छ । आयोगको असोज १४ गतेको बैठकको निर्णयअनुसार न्याय सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका अधिकृतहरूलाई विभिन्न निकाय, मन्त्रालय, आयोग, प्रदेश र अदालतहरूमा सरुवा तथा पदस्थापनको सिफारिस गरिएको हो । नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणी […]
काठमाडौँ । बालेन्द्र शाह(बालेन) नेतृत्वकाे सरकार गठन भएकाे ६ महिना पूरा भएकाे छ । शाह गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज(शुक्रबार) प्रधानमन्त्रीको सल्लाहकार, विज्ञ र स्वकीयमा कार्यरतहरूको नाम (फोटोसहित) पद र सुविधासमेत खुलाएर वेबसाइटमा सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री शाहको सचिवालयमा सल्लाहकार, विज्ञ र […]
काठमाडौँ, १६ असोज । गृह मन्त्रालयसँग सम्बन्धित राष्ट्रियसभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर गृहमन्त्री सुधन गुरुङले सभामा टेबल गरेका छन् । यसैगरी अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर पनि गृहमन्त्री गुरुङले नै सभासमक्ष टेबल गरेका थिए । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट भूमि व्यवस्था, […]