कोरोनाको यो 'हट स्पट' जहाँ टोलभरिका लागि एउटामात्र छ धारो : थ्रोट स्वाब दिन पनि डराए स्थानीय

वीरगंज : फोटोमा वीरगंजका मेयर विजयकुमार सरावगी थ्रोट स्वाब सङ्कलन गराइरहेका देखिन्छन्। यो तस्बिर कोरोना सङ्क्रमणको हटस्पट बनेको वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैयाको मुस्लिम बस्तीको हो। मालपोत कार्यालय पर्साको ३ सय मिटर पश्चिममा पर्ने यो बस्तीमा खानेपानीको धारा पनि छ। यही बस्तीको एकै परिवारका १८ जनामा कोरोना सङ्क्रमण