काठमाडौं, २० पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । सो भेटवार्तामा प्रधानमन्त्री दाहालले विश्वासको मत दिन अध्यक्ष नेपालसँग आग्रह गरेको बुझिएको छ । यसअघि पनि प्रधानमन्त्री दाहालले माधव नेपालको […]