अवैतनिक महावाणिज्य र वाणिज्यदूतलाई राष्ट्रपति पौडेलले भने- राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुस्

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरूसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन् ।