गुल्मी चेम्बर अफ कमर्शको अध्यक्षमा पाण्डे निर्वाचित

१३ फागुन, गुल्मी । गुल्मी चेम्बर अफ कमर्शको अध्यक्षमा दुर्गाप्रसाद पाण्डे निर्वाचित भएका छन् जिल्लाको सदरमुकाम तम्घासमा भएको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाबाट पाण्डेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा वीरेन्द्र भुसाल, रेमलाल पाण्डे, सीता विश्वकर्मा निर्वाचित भएका निर्वाचन समिति संयोजक गोपालप्रसाद खनालले बताए । महासचिवमा यज्ञप्रसाद पन्थी सचिवमा […]