सी र उनका लेफ्टिनेन्टहरू आफ्नो वैधता र निरंकुशतालाई कानुनी बनाउन खोज्दैछन्। अधिनायकवादीले कानुनी शासनमा लगानी गर्ने कुराले पश्चिमाहरूलाई अचम्मित बनाउन सक्छ। चीनको कानुनी शासनको मतलब पश्चिमाहरूले भनेझैंको कानुनी शासन होइन, त्यसलाई चुनौती दिने सिद्धान्त हो।