काठमाडौँ- केही दिनअघि काठमाडौँको थापागाउँमा नायिका जेनी कुवँर झुण्डिएको अवस्थामा भेटिइन्। प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला परेको छ, जसमा डिप्रेसनका कारण आफूले मर्ने निर्णय लिएको उल्लेख छ। ५० वर्षीया कुँवर ६ महिनाभन्दा बढी समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीले जनाएको छ। यस्ता घटना काठमाडौँ उपत्यकामा दैनिक धेरै संख्यामा हुन्छन् तर नायिका भएका कारण उनको आत्महत्याले […]