‘टेन्डर नै भ्रष्टाचारको बाटो’

व्यवस्थापिका संसद् अर्थ समितिअन्तर्गतको उपसमितिले इन्धन भण्डारण गृह निर्माण गर्न नेपाल आयल निगमले गरेको टेन्डर प्रक्रिया नै भ्रष्टाचारको बाटो बनेको ठहर गरेको छ। अर्थ उपसमितिले नियतवशः भण्डारण गृह निर्माण गर्न जग्गा अधिग्रहण ऐनअनुसार जग्गा प्राप्ति प्रक्रियामा निगम नगएको औंल्याएको छ। यो खबर राजेश बर्माले आजको अन्नपूर्णमा लेखेका छन्। उपसमितिको मंगलबारको बैठकमा संयोजक अब्दुल रजाक गद्दीले…