प्रतिनिधिसभा विघटन मुद्दा सुनुवाइ जारी, बृहत् पूर्ण इजलासको माग

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आज बिहान बहस शुरु गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण...

सम्बन्धित सामग्री

प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइको पेशी आज

काठमाडौं, असार २८ । दोस्रोपटक गरिएको प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइको पेशी आजका लागि तोकिएको छ । गत असार २१ गते बहस सकिएपछि मुद्दाको पेशी आजका लागि तोकिएको हो । आजै विघटन विवादमा आदेश सुनाउने तयारीमा न्यायाधीशहरु जुटेको बताइएको छ । विघटन मुद्दाका मुद्धा असार ९ गतेदेखि निरन्तर ३२ घण्टाभन्दा बढी समय संवैधानिक इजलासमा सुनुवाइ […]

प्रतिनिधिसभा विघटन मुद्दा : यी हुन् धारा ७६(५) मा सरकारी पक्षका मुख्य दुई तर्क

काठमाडौं: प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी पक्षको बहस सकिएको छ। १४ घण्टामा ११ जना सरकारी वकिल र प्रधानमन्त्रीका तर्फबाट २१ जना निजी कानुन व्यवसायीले प्रतिरक्षा बहस गरेका छन्। धारा ७६(५) को व्याख्या, राष्ट्रपतिको अधिकार, प्रधानमन्त्रीको स्टेप, ह्विप लगायत विषयमा उनीहरुले आ-आफ्नो धारणा प्रस्तुत गरे।  धारा ७६(५) को व्याख्याका सम्बन्धमा भने सरकारी…

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि विपक्षीले बहस गर्दै

काठमाडाैँ – प्रतिनिधिसभा विघटन मुद्दामा साेमबारदेखि विपक्षीले बहस गर्दैछन्। रिट निवेदनमा विपक्षी बनाइएका राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखलाई १५ घण्टाको समय दिइएकाे छ। सोमबार महान्यायाधीवक्ता रमेश बडालले बहसको सुरुवात गर्ने छन्। उनलाई तीन घण्टा समय दिइएको छ भने त्यसपछि नायव महान्यायाधीवक्ता पदम पाण्डेले दुई घण्टा बहस गर्नेछन्। विपक्षीले […]

प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ जारी

काठमाडौं / प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा सुनुवाई शुरु भएको छ । बिहिबार प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाई शुरु भएको हो । विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । कांग्रेस सभापति शेर बहादुर देउवा सहितका १ सय ४६... The post प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ जारी appeared first on Purbeli News.

प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए ।विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् । विघटन मुद्दाको सु

यी हुन् प्रतिनिधिसभा विघटन मुद्दामा इजलासलाई राय दिने चार एमिकस क्युरी

काठमाडौंः नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा राय दिने एमिकस क्युरी सिफारिस गरेका छन्। दुबै बारले मंगलबार दुई दुई जना वरिष्ठ अधिवक्तालाई एमिकसका रुपमा सिफारिस गरेका हुन्। सर्वोच्च अदालतको जेठ २६ गतेको आदेश अनुसार दुई बारले एमिकस क्युरी सिफारिस गरेका हुन्। नेपाल बारले पूर्वमहान्यायाधिवक्ता…

प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चले माग्यो एमिकस क्युरी

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरी माग गरेको छ। संवैधानिक इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराउन आदेश गरेको हो। आदेशमा अदालतका सहयोगी एमिकस क्युरी लगायत निवेदक तथा प्रत्यर्थी तर्फका कानून व्यवसायीहरु (सरकारी वकिल सहित)लाई असार १० गतेभित्र…

प्रतिनिधिसभा विघटन मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं। प्रतिनिधिसभा विघटन मुद्दामा आज संवैधानिक इजलामा सुनुवाइ हुँदैछ। प्रधाननन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्वस्थ भएपछि संवैधानिक इजलास बस्न सकेको थिएन। आज भने संवैधानिक इजलास बस्ने तयारी भएको छ। प्रधानन्यायाधीश राणाले आइतबार न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराईसहित इजलास गठन गरेका थिए। यसअघि सरकारी पक्षले इजलासमा बसेका न्यायाधीशहरुमाथि प्रश्न उठाएको थियो।

प्रतिनिधि सभा विघटन मुद्दामा आज पनि बहस जारी

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस सुरू भएको छ।