एनएमबि बैंकले सुर्खेतको वीरेन्द्रनगरमा रहेको सरस्वती प्राथमिक विद्यालयको पुनर्निर्माण गरिदिएको छ । कम्पनीले सामाजिक दायित्वअन्तर्गत विद्यालयको छानामाथिको पुनर्संरचना–सम्भार र कक्षाकोठाको मर्मत–सम्भार गरेको हो ।
गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि...