अर्थतन्त्र चुनौतीबारे नवनियुक्त अर्थमन्त्रीलाई बैंकर्स संघको ध्यानाकर्षण

२४ फागुन, काठमाडौं । नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय क्षेत्रमा बढ्दै गएको नकारात्मक धारणाबारे नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएको छ । नव नियुक्त अर्थमन्त्री पुनलाई आइतबार बधाई तथा शुभकामना दिन पुगेका संघका पदाधिकारीहरूले मुलुकको आर्थिक वृद्धिमा बैंकिङ क्षेत्रले पुर्‍याएको योगदानबारे स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा  देखा परेका चुनौतीहरुबारे ध्यानाकर्षण गराएका हुन् । पछिल्लो […]