राप्रपा नेतृ एवम् नायिका रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने

काठमाडौं, १४ भदौ । राप्रपाकी नेतृ एवम् चर्चित नायिका रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने भएकी छिन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा थापा मोरङ-३ बाट चुनाव लड्ने भएकी हुन् । उनको नाम पार्टीले पनि मोरङ(३ नै सिफारिश गरेको छ । राप्रपाको एकता महाधिवेशनमा थापा महामन्त्रीमा पराजित थिईन् । माओवादीबाट राजनीति सुरु गरेकी […]