भक्तपुरबाट काठमाडाैं र ललितपुरसम्मकाे साइकल र्‍याली सुरु

भक्तपुर । भक्तपुरको ल्यसिंख्यमा आगामी कार्तिक ९ र १० गते हुने ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमको प्रचारार्थ साइकल र्‍याली आज विहानबाट सुरु भएको छ । र्‍यालीभक्तपुरबाट काठमाडौं र ललितपुरका विभिन्न सहरहरुको परिक्रमा गरी भक्तपुर मै पुगेर टुंगिने छ ।नेपालभाषा साहित्यको क्षेत्रमा “जनता म्वाःसा भाषा म्वाइ” (जनता रहे, भाषा रहन्छ) भन्ने नाराका […]

सम्बन्धित सामग्री

नेपाल स्काउटले गर्‍याे साइकल र्‍याली

काठमाडाैं । नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्‍याली गरेको छ । शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रमसहित साइकल र्‍याली गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको र्‍याली बसन्तपुरमा गएर टुंगिएको थियो । र्‍याली तारकेश्वर नगरपालिकाबाट सुरु भइ बसन्तपुरमा आएर सकिएको छ । नेपाल स्काउटको […]