रुस र युक्रेनबीचको शान्तिवार्ता शुक्रबारदेखि पुनः सुचारु हुने भएको छ। रुसी वार्ताकार डेविड अराखामियाका अनुसार अप्रिल १ (शुक्रबार) देखि अनलाइन माध्यमबाट वार्ता सुचारु हुने भएको हो। युक्रेनले दुई देशका नेता (युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) बीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रुसले अस्वीकार गरेको अराखामियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले […]