हिमपात र वर्षातले अवरुद्ध सडक सुचारु भएनन्

डोटी– जिल्लामा दुईहप्ता पहिले भएको भारी हिमपातसँगै परेको वर्षातका कारण अवरुद्ध भएका यहाँका ग्रामीण सडक सुचारु हुनसकेका छैनन् । समूहगाढ, कपल्लेकी, नापानी हुँदै गड्सेरा जोड्ने फाष्ट ट्र्याकलगायतका सडकका विभिन्न खण्डमा हिमपातले रुख ढल्दा तथा वर्षात्ले पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको छ । हिमपात र वर्षातका कारण अवरुद्ध भएका यहाँका अन्य ग्रामीण क्षेत्रका सडकमर्मत नगरिएका […]

सम्बन्धित सामग्री

बर्षाका कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले बर्षात्का कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २०/२२ दिन भित्र अवरुद्ध सडक सुचारु गर्ने काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको हो […]

अवरुद्ध सडक तत्काल सुचारु गराउन गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले वर्षातको कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृह सचिव विनोद प्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २०÷२२ दिन भित्र सो काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । स्थानीय सरकारहरुसँग समन्वय गरेर सडक सञ्चालनको सहज व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुले समन

दाउन्नेमा अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं : पूर्व-पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिराले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ। लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग र बजारका घरहरूमा चिरा परेपछि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक बुधबार साँझदेखि एकतर्फीरूपमा सञ्चालनमा आए पनि ठूला मालवाहक सवारीलाई पूर्वमा दुम्किबास र…

दाउन्नेमा अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा

दाउन्ने, २७ असोज । पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिराले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ । लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग र बजारका घरहरूमा चिरा परेपछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक बुधबार साँझदेखि एकतर्फीरूपमा सञ्चालनमा आए पनि ठूला मालवाहक सवारीलाई पूर्वमा दुम्किबास र पश्चिम […]

दाउन्नेमा अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा

पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिरोले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ। लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग र बजारका घरहरूमा चिरा परेपछि सडक...

अवरुद्ध सडक खुला

वर्षाका कारण अवरुद्ध सडक सञ्चालनमा आएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक अवरुद्ध सडक खुलाइएको छ । उक्त खण्डको घोप्टेभिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।पछिल्लो समय सडक अवरुद्ध हुँदा ९ स्थानमा क्षति पुगेको छ । सडक विभागका अनुसार सबै स्थानमा दुईतर्फी नै सडक खुलाइएको छ । ठोरी–भरतपुर–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल, आरुघाट–सिर्दिवास–रोइलो भञ्ज्याङमा सडक अवरुद्ध भएको […]

सहमति पछि गुलरिया राजापुर अवरुद्ध सडक सुचारु

सोमबारदेखि अवरुद्ध रहेको गुलरिया राजापुर सडक आज दिउँसोबाट सुचारु भएको छ। मृतक पक्ष र सरकार पक्षबीच ८ बुँदे सहमति भएपछि अवरुद्ध सडक सुचारु भएको हो।...

अवरुद्ध  सडक सुचारु गर्दै डडेल्धुराका स्थानीय तह

वर्षाका कारण अवरुद्ध सडक सुचारु गर्न डडेल्धुराका स्थानीय तहले डोजर लगाइरहेका छन्। आइतबार बेलुकीदेखि मंगलबारसम्म भएको भारी वर्षाका कारण गन्यापधुरा ,अजयमेरू,नवदुर्गा र भागेश्वर,आलिताल गाउँपालिका र अमरगढी नगरपालिका र परशुराम नगरपालिका...

मनाङमा हिउँले अवरुद्ध  सडक सुरक्षाकर्मीले खुलाए

हिमाली जिल्ला मनाङमा मंगलबार भएको हिमपातले अवरुद्ध सडक सशस्त्र प्रहरी र नेपाल प्रहरीले खुलाएको छ । सडकमा दुई फिटसम्म जमेको हिउँ पन्छाएर सुरक्षाकर्मीले सडक खुलाएका हुन् । सशस्त्र र नेपाल प्रहरीको सहयोगमा हिउँ...