घोषित शैक्षिक कार्यक्रम कार्यान्वयनका लागि पुस्तिका सार्वजनिक

५ कात्तिक, काठमाडौं । बजेट मार्फत घोषणा भएका शैक्षिक कार्यक्रम कार्यान्वयनका लागि पुस्तिका सार्वजनिक भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८/७९ सार्वजनिक गरेको हो । सन् २०२२ सम्ममा नेपाललाई मध्यम आयस्तरको मुलुकमा स्तरोन्नति गर्ने तथा सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न सघाउ पुग्ने गरी तय भएको शैक्षिक […]